बुधबार, असार ३१, २०८३

एसियन गेम्स पुरुष फुटबलको ‘ड्र’ फेरि सार्वजनिक हुने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- एसियन गेम्स अन्तर्गत पुरुष फुटबलको ‘ड्र’ फेरी सार्वजनीक गरिने भएको छ। सिरिया र प्यालेष्टाइनलाई एसियन गेम्समा सहभागि गराउनु पर्ने भएकाले ‘ड्र’ नयाँ निकाल्ने तयारी गरिएको हो। 

एसियन कपको यसअघि सार्वजनीक गरिएको ‘ड्र’ अनुसार नेपाल समुह ‘डी’ मा परेको थियो। नेपाल रहेको समुहमा जापान सहित भियतनाम र पाकिस्तान परेका थिए। एसियन गेम्स आगामी महिना इन्डोनेसियाको जाकार्तामा हुँदैछ। 

उक्त प्रतियोगिताको पुरुष फुटबलको स्पर्धा अगष्ट १४ बाट सेप्टेम्बर १ सम्मा हुदैछ। प्रतियोगिताका लागि २० सदस्यीय नेपाली टोलीको घोषणा यसअघिनै गरिएको छ। 

एसियाली खेलकुदका लागि छनोटमा परेका खेलाडी

१. किरण कुमार लिम्बु
२.एलेन न्यौपाने
३.सोजित गुरुङ
४. अनन्त तामाङ
५.आदित्य चौधरी
६.कमल श्रेष्ठ
७. सुमन अयौल
८. दिनेश राजवंशी
९.रोहित चन्द
१०.हेमन गुरुङ
११. हेमन्त थापामगर
१२. गौरव बुढाथोकी
१३. छिरिङ गुरुङ
१४. अन्जन विष्ट
१५. सुनिल वल
१६. भरत खवास
१७. सुमन लामा
१८. अभिषेक रिजाल
१९. तेज तामाङ
२०.विमल घर्तीमगर
मुख्य प्रशिक्षकः ग्योतोकु कोजी
प्रशिक्षकः बाल गोपाल महर्जन
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।