बुधबार, असार ३१, २०८३

हाजार्डलाई सुधार्न चाहन्छुः सारी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- चेल्सीका नयाँ प्रबन्धक माउरिजियो सारीले चेल्सी तथा बेल्जियमका फरवाडर इडेन हाजार्डलाई अघि बढ्न सुधार्न चाहेको बताएका छन्। 

रियल मड्रिड जाने हल्ला चलेसँगै उनले यस्तो अभिव्यक्ती दिएका हुन। ‘यो समय अब केहि नयाँ र फरक गर्नेको हो’६ बर्ष चेल्सीमा बिताएका हाजार्डले गता साता मात्रै यस्तो बताएका थिए। बुधबार समाचार सम्मेलनमा सारीले भनेका छन्, ‘हाजार्ड दुई वा तीन युरोपियाली खेलाडी मध्ये एक हुन्।’ उनले थपे ‘हाजार्ड एक उच्च स्तरिय खेलाडी हुन्। म विश्वास दिलाउछु की उनलाई सुधार गर्न व्यवस्था गर्ने छु।’

तर हाजार्ड भन्छन्, ‘केहि फरक हुन सक्ने समय छ। म यो सबै महिमा चेल्सीलाई दिने छु। जो की सारीले मलाई यति माया गरेका छन्।’ बेल्जियमका म्यानेजर रोबर्टो मार्टिनले स्पेनिस रेडियोसँग भनेका छन् ‘ हाजार्डले आफ्नो बाँकी भविष्यका लागि चेल्सी छोड्नु पर्ने छ।’ 

रियल मड्रिडको रिपोर्टमा प्रतिक्रिया दिदै हाजार्डले भनेका छन्, ‘म निर्णय गर्न सक्छु कि म रहन वा जान चाहेमा । तर, चेल्सी अन्तिम निर्णय गर्नेछ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।