बिहीबार, चैत १२, २०८२

भारतसँगको जितपछि मनाएको विजयउत्सवले लज्जासपद छुः रुट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं-इंग्ल्यान्डका ब्याट्सम्यान जोइ रुटले भारतसँगको जितपछि आफुले मनाएको विजय उत्सवले आफु लज्जासपद भएको बताएका छन् । उनले विजयउत्सवमा ब्याटलाई 'माईक डप' उत्सवको रुपमा मनाएका थिए ।

उनले भनेका छन्, 'क्रिकेट मैदानमा मैले धेरै लज्जासपद कार्य गरेको छु ।' उनले थपे, 'मैले अन्तमा सुनेको त छैन तर, तुरुन्तै मलाई पछुतो लाग्यो ।' रुटकै दोस्रो सफल शतकले भारतसँगको एक दिवसीय श्रृंखला इंग्ल्यान्डले २–१ ले जितेको थियो । उनको ब्याट उत्सवले प्रदर्शनको अन्त्यमा एउटा गायकले माइक्रोफोन छोडेर हिडेको जस्तै संकेत भएको थियो । 'यो क्रिकेट मैदानमा मैले गरेको सबै लज्जासपद कुरा थियो' उनले भनेका छन् ।

रुटको यो एक दिवसीय श्रृंखलामा १३ औं शतक हो । इंग्ल्यान्डको भातरसँगको एक दिवसीय श्रृंखला सकिएसँगै अगस्ट १ बाट भारतसँग नै पाँच टेस्ट खेल खेल्ने छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।