बुधबार, असार ३१, २०८३

कुलदिप भारतीय टेस्ट टिममा प्रवेश

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- बाँया हाते स्पिनर बलर कुलदिप यादव भारतीय टेस्ट क्रिकेट टोलीमा समावेश भएका छन्। 

उनले टि-२० र वान-डे क्रिकेटमा राम्रो प्रभाव पारे पछि इंग्लयान्ड विरुद्ध हुने पहिलो तीन टेस्टका लागि समावेश गरिएका हुन्। २३ बर्षीय यादवले पहिलो टि-२० मा पाँच विकेट र ट्रेन्ट ब्रिजमा वन-डे जित्दै ६ विकेट लिएका थिए। 

भुवनेश्वर कुमार हेडिन्गलेमा भएको तेस्रो वन-डे खेलमा लागेको चोटका कारण खेलमा फर्कने सम्भावना कमम रहेका बताइएको छ। 

यादवसँगै अर्का युवा खेलाडी चेतेश्वर पुजारा पनि टिममा समावेश गरिएका छन्। जसप्रित बुम्रा पजि छनोट भएका छन्। तर उनी दोस्रो खलेबाट मात्र खेलमा समावेश हुने बताइएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।