बुधबार, असार ३१, २०८३

वेन रोनी डीसी युनाइटेड नजान सक्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- इंग्लयान्डका पुर्व कप्तान तथा मिडफिल्डर वेन रोनी डीसी युनाइटेड नजानसक्ने बताएका छन्। 

यदी उनको श्रीमती र छोराछोरी उनी सँगै जान नसके उनी पनि डीसी युनाइटेड नजाने घोषणा गरेका हुन। उनले डीसी युनाइटेडमा साढे तीन बर्षका लागि सम्झौता गरेका थिए। 

लामो समय म्यानचेस्टर युनाइटेडमा बिताएका उनी २०१७-१८ को प्रिमियर लिगका लागि एभर्टन आएका थिए। तर, यसै बर्ष डीसी युनाइटेड आएका उनले क्लबबाट एक खेलमात्र खेल्दै यस्तो वक्तव्य दिएका हुन । पछिल्लो सिजन एभर्टनबाट प्रिमियर लिग खेलेका उनले ३१ खेलमा १० गोल गरेका थिए।

प्रिमियर लिगका ४ सय ९१ भन्द बढि खेल खेलेका रोनीले २ सय ८ गोल गरेको छन्। उनले प्रिमियर लिगका मात्र १६ सिजन खेले।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।