बिहीबार, चैत १२, २०८२

रग्वी खेलाडी वार्बर्टनले गरे सन्यासको घोषणा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- व्रिटिश र आइरिस लायन्सका कप्तान सैम वार्बर्टनले आफ्नो रग्वी खेल जिवनबाट सन्यास लिइएका छन्। 

उनले आफ्नो २९ बर्षको उमेरमा ७९ टेस्ट खेल जितेसँगै रग्वीखेलबाट सन्यास लिएको अन्तराष्ट्रिय सञ्चार माध्यम बिबिसीले जनाएको छ। वेल्सका पुर्व कप्तान सैमले २०१७ मा न्यसजल्यान्ड विरुद्धको खेलमा लायन्सबाट खेलेका थिएनन्। 

२०१७-०१८ को सिजनमा घुँडा र घाँटीको सर्जरी पछि उनी प्रशिक्षणमा फर्किएका थिए। तर, पछिल्ले समय उनको शरिरे साथ नदिए पछि खेल जिवनबाट सन्यास लिएका हुन् । ‘मेरो शरिरले मलाई प्रशिक्षणमा फर्किन दिने आशामभा म असर्मथ छु,’उनले भने।
  
त्यस्तै वेल्स रग्वी संघले बताएको छ, ‘वार्बर्टनले सन्यास लिनुको करण उनी चोटका कारण खेल प्रशिक्षणमा फर्कन नसक्नु हो।’ 

वार्बर्टन ७४ पटक वेल्स र पाँच पटक लायन्सबाट टेस्ट रग्वी खेल जितेका थिए। दुर्भाग्यवश उनी लामो समयको आराम पछि खेलमा फर्किन नसक्दा खेल जिव्न बाट सन्यास लिएका थिए । वेल्स र लायन्सका प्रशिक्षकले यो निरनसाजननक मात्र नभई बेहोशि समाचारको संज्ञा दिएका छन्।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।