शनिबार, असार २०, २०८३

नेपाल र मोरिससको फुटबल खेल आज

नेपाली राष्ट्रिय फुटबल टिमले आज मोरिससविरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खैल्दैछ। नेपाल र मोरिससको खेल आज पौने ५ बजेबाट दशरथ रंगशालामा फ्लड लाइटमा खेल्नेछ।
 |  शनिबार, माघ १५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ १५, २०७८

काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टिमले आज मोरिससविरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खैल्दैछ। नेपाल र मोरिससको खेल आज पौने ५ बजेबाट दशरथ रंगशालामा फ्लड लाइटमा खेल्नेछ।

यो खेलका लागि दुवै टिमले तयारी पुरा गरेका छन्। नेपाली टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले सधैझै हारको दोष आफू लिने र जितेको श्रेय खेलाडीलाई दिने बताएका छन्।

त्यस्तै, नेपाली टिमका कप्तान किरण कुमार लिम्बू पनि अफ्रिकन मुलुकसँग खेल्न पाउँदा दंग छन्। उनले यो खेलबाट केही नयाँ सिकिने विश्वास व्यक्त गरेका छन्।

यो खेलका लागि नेपाली टिमले दुई हप्तादेखि अभ्यास गरिरहेको छ। यता मोरिससको टिमले पनि डिसेम्बर सुरुदेखि अभ्यास गरिरहेको छ।

तर, मोरिससले अढाई वर्षदेखि अन्तर्राष्ट्रिय खेल खेलेको छैन। त्यसमाथि उनले पछिल्ला पाँच खेलमा जित निकाल्न सकेको छैन।

प्रकाशित: Jan 29, 2022| 08:10 शनिबार, माघ १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।