आइतबार, मंसिर ७, २०८२

आहा रारा गोल्डकपमा फाइनल पुग्न मनाङ र आर्मी भिड्दै

आर्मीले यसअघि पाँच पटकको विजेता टिम थ्रीस्टार क्लबलाई हराएर फाइनल प्रवेश गरेको हो। उक्त खेल आर्मीले १-० गोलअन्तरले जितेको थियो।
 |  बिहीबार, माघ १३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १३, २०७८

काठमाडौं- पोखरामा जारी २०औं संस्करणको आहा रारा गोल्डकपको दोस्रो सेमिफाइनल खेल आज हुँदैछ। पोखरा रंगशालामा दिउँसो साढे दुई बजे सुरु हुने खेलमा फाइनल प्रवेशका लागि मनाङ मर्स्याङ्दी क्लबले विभागीय त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ।

National life

आर्मीले यसअघि पाँच पटकको विजेता टिम थ्रीस्टार क्लबलाई हराएर फाइनल प्रवेश गरेको हो। उक्त खेल आर्मीले १-० गोलअन्तरले जितेको थियो।

यता मनाङले भने नेपाल पुलिसलाई २-० गोलले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो। आहा रारा गोल्डकपले अहिले रंगशालामा दर्शक राख्ने अनुमति पाएकाको छ। सुरुका खेलहरुमा दर्शकको अनुमति नपाए पनि सेमिफाइनल र फाइनल खेलमा उसले रंगशालाको क्षमताको एक तिहाई दर्शक राख्ने अनुमति पाएको हो।

यसअघि बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा मछिन्द्र क्लबलाई हराउँदै विभागीय टिम २०६४ पछि पहिलो पटक फाइनलमा पुगेको छ। फाइनल खेल शनिबार हुनेछ।

प्रकाशित: Jan 27, 2022| 08:45 बिहीबार, माघ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।