बुधबार, असार ३१, २०८३

फेन्सिङ टोली चीन प्रस्थान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- विश्व फेन्सिङ च्याम्पियनसिपमा सहभागी हुन १ खेलाडीसहित २ सदस्यीय नेपाली टोली मंगलबार चीनको उझी प्रस्थान गरेको छ। 

जुलाई १८ देखि २६ तारिखसम्म हुने विश्व फेन्सिङ प्रतियोगितामा कमला श्रेष्ठले साब्रे स्पर्धामा प्रतिस्पर्धा गर्नेछिन्। 

राखेप च्याम्पियनसिपकी स्वर्ण विजेता कमला इन्डोसियामा हुने १८ औं एसियाली खेलकुदका लागि छनोट भएकी खेलाडी हुन्। 

व्यवस्थापकमा नेपाल फेन्सिङ संघकी सचिव हेल्गा राणा रायमाझी रहेकी छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले मंगलबारै एक कार्यक्रमबीच विदाइ गरेका हुन्।


 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।