बुधबार, असार ३१, २०८३

हामी कवि र कवितामा स्रोता र मन्जुल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- हरेक महिना हुने हामी कवि र कवितामा कवि मनु मञ्जुल र कवि संगीत स्रोताका कविता सुनिए।

फूलजस्तै सुन्दर, कोमल र सरल कविता लेख्ने कविताको मार्ग भएर मन जित्न सफल कवि मञ्जुलका कविता सर्वनाममा सुनिदा दर्शकदिर्घ मन्त्रमुग्ध थिए।

त्यसैगरी मार्क्सवादी चिन्तन गर्ने कवि संगीत स्रोताले राजनातीको व्याङ्ग्य र भुइँमान्छेको कथा बोकेका कविताहरू प्रस्तुत गरिरहेका थिए।
 
हरेक महिनाको शरुवात केही राम्रा कविता सुनेर गरौ भन्ने मुल नाराका साथ भएको ५९ औं शृङ्खलामा चर्चित कविद्धयले कविताले सुन्न दर्शकको ओइरो थियो। 
कार्यक्रम लुनकरणदास-गंगादेवी चौधरी कला सहित्य मन्दिरको आयोजनामा भएको थियो। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।