मंगलबार, असार ३०, २०८३

डाले ब्लाइन्डले म्यान्चेस्टर युनाईटेड छोडे

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- डिफेन्डर डाले ब्लाइन्ड म्यान्चेस्टर युनाईटेडबाट आफ्नो पहिलो क्लब अज्याक्स जाने पक्का भएको छ। उनी नेदरल्यान्डस् क्लब अज्याक्समा १८ दशमलब ५ मिलियन पाउण्ड अनुबन्धित भएका  हुन। 

२८ बर्षीय ब्लाइन्ड २०१४ मा अज्याक्सबाट नै १३ दशमलब ८ मिलियन पाउण्ड म्यान्चेस्टर युनाइटेड गएको थिए। 

नेदरल्यान्डको टिमबाट निरन्तर सहभागीता जनाइरहेका उनी, म्यानचेस्टर युनाइटेडमा भने पछिल्लो समय जोसे मोउरिन्हो आएपछि उनको उपस्थिती पातलिएको थियो। ‘विश्वको ठुलो क्लबको लागि खेल्नु मेरो लागि धेरै ठुलो महत्व थियो’ ब्लाइन्डले ट्वीट्मा खेलेका छन्।
 
उनले लेखेका छन्, ‘चार बर्ष चार ट्रफिका साथ राम्रो बिते। म सबैलाई धन्याबाद दिन चाहन्छु। म्यान्चेस्टर युनाइटेडमा खेलेका केहि विशेष खेल र क्षणहरु बिर्षने छैन्। तर, अब यो समय घर जानेको हो।’

उनले २०१६ मा एफए कप र त्यसपछि युरोपा लिग खेलेका थिए। यो बुझिएको छकी डच क्लबले ब्लाइन्डलाई ४ बर्षका लागि पुनः अनुबन्धित गर्न १४ मिलियन पाउण्ड तिर्नु पर्ने छ। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।