काठमाडौं- चीनले नेपाललाई २० लाख सिरिन्ज प्रदान गरेको छ। नेपालमा खोप अभियानलाई सघाउन भन्दै चीन सरकारले उक्त परिमाणमा सिरिन्ज प्रदान गरेको हो।
सो सहयोग शनिबार चिनियाँ दूतावासले नेपाललाई हस्तान्तरण गरेको हो। आज २० लाख सिरिन्ज चिनियाँ दूतावासले प्रदान गरेको हो। यसले चलिरहेको खोप अभियानमा योगदान उनले विश्वास व्यक्त गरेकी छन्।
उनले चीन सदैव नेपालको साथ र सहयोगमा तयार रहेको बताएकी छन्।