बिहीबार, चैत १२, २०८२

युवास्टार बाप्पे पिएसजीमै रहने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- फ्रान्सेली फरवार्ड केलियन बाप्पले अर्को सिजन पनि पेरिस सेन्ट जर्मेन (पिएसजी) मै रहने पक्का गरेका छन्। पोर्चुगली स्टार क्रिष्टियानो रोनाल्डो युभेन्टस गएसँगै बाप्पे रियल मड्रिड जाने हल्ला चलेको थियो। 

रियल म्याड्रिड जाने हाल्ला चलेसँगै आइतबार मात्र विश्वकपको युवा खेलाडी घोषित बाप्पले अझै पिएसजीमा रहने पक्का गरेका हुन्। 

फाइनल खेलमा क्रोएसियालाई ४-२ ले पराजित गर्दा फ्रान्सका लागि बाप्पेले एक गोल गरेका थिए। २१ औं संस्करणको विश्वकपमा डेब्यु गरेका उनले व्यक्तिगत ४ गोल गरे। उनी युवा खेलाडी घोषितमध्ये विश्व कपमा गोल गर्ने पेलेपछि पहिलो खेलाडी पनि बनेका छन्। 

यसबीचमा एमबाप्पले यो वर्ष पेरिसमै बस्ने कतै सरुवा नहुने प्रष्ट पारेका छन्। ‘म पिएसजीमै रहन्छु। आफ्नो यात्रालाई यहि अघि बढाउन चाहन्छु,’उनले भने, ‘मैले खेल जीवनको सुरुवात मात्र गरेको छु।’ क्लबका स्टारमध्ये कम्तीमा एक बाप्पेको पछिल्लो भनाईबाट पिएसजी पक्कै खुसी हुनुपर्दछ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।