बिहीबार, चैत १२, २०८२

युभेन्टसका खेलाडीको रुपमा रोनाल्डो आज सार्वजनिक हुने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- इटालियन क्लब युभेन्टसले पोर्चुगल स्टार क्रिष्टियानो रोनाल्डोलाई आज (सोमबार) सार्वजनिक गर्ने भएको छ। युभेन्टसले आज अनुबन्ध सम्झौतासहित रोनाल्डोलाई सार्वजनिक गर्ने भएको हो। 

क्लबसँग सम्झौता गर्न रोनाल्डो आइतबार नै इटालीको टुरिन पुगिसकेका थिए। पोर्चुगलका कप्तान रोनाल्डोलाई यसै साता ११२ मिलियन युरोमा इटालियन क्लब युभेन्टसले भित्राएको हो। रोनाल्डोले युभेन्टससँग हरेक सिजन ३० मिलियन पाउण्ड पाउने गरी चार बर्षे सम्झौता गर्ने बताईएको छ। 

सन् २००९ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट कीर्तिमानी मूल्यमा क्लब आएका रोनाल्डोको रियलसँगको अनुबन्ध सम्झौता अझै ३ बर्ष बाँकी रहेको छ।

रोनाल्डोले गत सिजन सन् २०२१ सम्मको लागि सम्झौता गरेका थिए। ३३ वर्षीय रोनाल्डो रियल मड्रिडका सर्वाधिक गोलकर्ता हुन्। पाँच पटकको बालोन डी’ओर बिजेता रोनाल्डोले रियललाई पाँच पटक च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।