मंगलबार, असार ३०, २०८३

बेल्जियमको शुरुवाती अग्रता : चौथो मिनेटमै पहिलो गोल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं–रुसमा जारी विश्वकपमा तेस्रो स्थानको लागि भएको खेलमा बेल्जियमले शुरुवाती अग्रता लिएको छ । 

इंग्ल्यान्डविरुद्ध खेलको ४ मिनेटमै गोल गर्दै बेल्जियमले अग्रता लिएको हो ।  रुसको सेन्ट पिटर्सबर्ग स्टेडियममा जारी खेलमा बेल्जियमका लागि ४ मिनेटमा थोमस मिउनिरेले गोल गर्दै १–० गोलको अग्रता दिलाए । उनले नासेर चाड्लीको पासलाई उत्कृष्ट गोलमा परिणत गरेका हुन ।

शुरुवाती समयदेखिनै दबाबमा राखे पनि इंग्लयान्डले गोल गर्न भने सकेको छैन ।

 विश्वकपको समूह चरणको अन्तिम खेलमा आमने सामने हुदा बेल्जियम टोलीले इङल्यान्डलाई १–० ले हराएको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।