काठमाडौं-जब कुनै टिम फिफा विश्वकपको फाइनल पुग्छ, त्यसले हरेक बाधामाथी विजयी गरेको हुन्छ । अन्ये टोली अर्थात विपक्षी टोलीविरुद्ध आफ्नो असाधारण गुणहरु देखाई सकेको हुन्छ । यही कारण पनि उनीहरुले विश्वकप ट्रफिको सपना देखेका हुन्छ । ताकी उसले विश्वकपको ट्रफि जित्दै आफ्नो इतिहासमा विश्वकप बिजेता भन्दै वर्णन गर्ने सोचेका हुन्छन् । त्यसैले २०१८ को विश्वकप संस्करण जित्न सक्ने फ्रान्समका तीन कारण छन् ।
मजबुद डिफेन्स
डिफेन्स र फरवाडबाट फ्रान्सले विश्वकपमा सबैलाई प्रभावित पारी सकेको छ । फ्रान्सको जारी विश्वकपको तथ्याङले बताउछ की फ्रान्स विश्वकपको उपाधिका लागि उपयुक्त छ । प्रितियोगिताको शुरुवात पछि फ्रान्सले खेलमा केवल नौ मिनेट मात्र पछाडी परेको छ ।
फ्रान्सका नगोलो कान्टेले ४८ पटक ब्याक पोजिसन सुरक्षीत गरे । कप्तान तथा गोलरक्षक ह्युगो लेलेरिसले लक्ष्यमा रहेका पछिल्ला सात शटलाई प्रत्येक्ष बचाए । आफ्नो अन्तिम ११ खेलमा फ्रान्स ७३ प्रतिशत सफल भएको छ । केलियन बाप्पे अर्जेन्टिना विरुद्ध नकआउट चरणमा दुई गोल गरेपछि पेलेको ठाँउमा हेरिन थाले । जुन पेलेले १९५८ मा युवा खेलाडीको रेकर्ड बनाएका थिए ।
सामुहिक भावना
सेमिफाइनलमा फ्रान्ससँग बेल्जियम परासजत भएपछि प्रशिक्षक रोबेर्टा मार्टिनले भनेका थिए, ‘विश्वकप प्रतिभावान खेलाडी र टिमले मात्र जितिदैन । त्यसकालागि सबैमा सामुहिक भावनाको आवस्यकता पर्दछ । जुन फ्रान्समा छ ।’ उनले थपे ‘डेडेएर डेसच्याम्प त्यस्का एक वस्तु पाठ हुन ।
प्हिलो फुटबल स्तरमाः प्रत्यक खेलाडीले निर्णायक योगदान दिनसक्छ वा एक महत्वपुर्ण गोल गर्न सक्छ । जसको प्रमाण हामी नकआउट चरणको खेल तालिकामा हेर्न सक्छौ । डिफिेन्डर, मिडफिल्डर र फर्वाडर सबै अवसरका लागि उठेका छन् ।
दोस्रो मानव स्तारः एक खेलाडीले गोल नगरेको अवस्थामा उसको विकल्पमा आफ्नो टोली साथि हुन्छ । जसले पछि मैदानमा प्रवेश गरेरपनि गोल गर्न सक्छि । त्य क्षमता फ्रान्सेली टोलीमा छ । तिनीहरु साथिहरुको समग्रह घनिष्ठताले खेल परिवर्तन गर्न सक्छन् ।
सुरक्षको प्रमुखमा तेस्रो छनोट गोलकिपर हो । यस टिमले सबैलाई सत प्रतिशत समावेश गरेको छ । त्यसैले यो टोली सक्षम टिमको संकेत हो ।
इतिहास दोहोर्याउने अवसर
इतिहासमा पहिलो र एक मात्र विश्वकप जितेको फ्रान्स २० बर्ष पछि दोहोर्याउने दाउमा छ । किनकी उसको प्रतिरोधमा क्रोएसिया उभिएको छ । किनकी फ्रान्सले क्रोएसियालाई १९९८ मा सेमिफाइनलमा पराजित गरेको थियो । यदि फ्रान्सले आइतबार विश्वकप जितेमा डेडेएर डेसच्याम्प मारिओ जागाल्लो पछि तेस्रो बन्ने छन् । जसले खेलाडी र प्रशिक्षक बनेर एक-एक विश्वकप उपाधि जितेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४