बिहीबार, चैत १२, २०८२

रोनाल्डोलाई युभेन्टसमा पनि ७ नम्बर जर्सी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले इटालियन क्लब युभेन्टसमा पनि ७ नम्बर जर्सी पाएका छन् । हालै मात्र रियल मड्रिड इटालियन क्लब युभेन्टस गएका उनलाई बिहीबार ७ नम्बर जर्सी प्रदान गरिएको हो । 

मिडफिल्डर जुवान कुआर्डाडोले रोनाल्डोलाई ७ नम्बरको जर्सी हस्तान्तरण गरेका हुन् । इङ्लिस क्लब चेल्सीबाट युभेन्टस आएका कुआर्डाडोले ७ नम्बरको जर्सी लगाएर खेल्ने भनेका थिए। तर रोनाल्डो क्लबमा भित्रिएपछि उनले अफिसियल्ली रूपमा ७ नम्बरको जर्सी रोनाल्डोलाई दिएका हुन् ।

रोनाल्डो ११२ मिलियन पाउण्डमा स्पेसिन क्लब रियल मड्रिडबाट इटालियन क्लब युभेन्टस आएका छन् । यो सँगै पोर्चुगिज स्टार रोनाल्डो इतिहासकै चौथो महंगा फुटबल खेलाडी बनेका हुन्।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।