मंगलबार, असार ३०, २०८३

ह्याण्डबल प्रशिक्षक विराटलाई विदाइ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- ह्याण्डबलका प्रशिक्षक विराटमान बज्राचार्यलाई तालिम तथा प्रशिण विभागले शुभकामनासहित विदाइ गरेको छ । बज्राचार्य उमेर हदका कारण परिषद्बाट अवकाश भएका हुन्।

धनुषा निवासी बज्राचार्य २०५० साल पौष २१ गते सहायक प्रशिक्षकको रुपमा करारमा राष्ट्रिय खेलकुद परिषद्मा नियुक्ती भई २०५२ साल अशोज १ गते देखि स्थाई भएका थिए। ह्याण्डबलमा सेवा प्रदान गर्दै आईरहेका प्रशिक्षक बज्राचार्य काठमाण्डौ जिल्ला खेलकुद विकास समितिमा कार्यरत थिए। 

बज्राचार्यलाई तालिम तथा प्रशिक्ष विभागका निर्देशक रिमबहादुर रानाभाट, राष्ट्रिय टिम तयारीका निर्देशक अर्जून बि.क. लगायत उपनिर्देशक, प्रमुख प्रशिक्षक तथा कर्मचारीहरुले बिदाई गरे। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।