शुक्रबार, माघ २, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • नेपालले दक्षिण एसियाली महिला भलिबल च्याम्पियनसिप आयोजना गर्ने

नेपालले दक्षिण एसियाली महिला भलिबल च्याम्पियनसिप आयोजना गर्ने

नेपाल भलिबल संघ (एनभीए) ले मंगलबार सूचना दिँदै सन् २०२२ मा दक्षिण एसियाली भलिबल च्याम्पियनसिपको आयोजनाबारे जानकारी दिएको हो।
 |  मंगलबार, पुस १३, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १३, २०७८

काठमाडौं- नेपालले दक्षिण एसियाली महिला भलिबल च्याम्पियनसिप आयोजना गर्ने भएको छ। नेपाल भलिबल संघ (एनभीए) ले मंगलबार सूचना दिँदै सन् २०२२ मा दक्षिण एसियाली भलिबल च्याम्पियनसिपको आयोजनाबारे जानकारी दिएको हो।

National life

अहिले बंगलादेशमा सेन्ट्रल जोन भलिबल च्यालेन्ज कप भइरहेको त्यसै दौरान सबेको सेन्ट्रल जोनको बैठकले प्रतियोगिताको अर्को संस्करण माल्दिभ्समा गर्ने पनि घोषणा गरिसकेको छ। यता, नेपाल भलिबल संघले भने पहिलो संस्करणको दक्षिण एसियाली भलिबल गर्न लागेको हो। तर, च्याम्पियनसिपको पूरा मिति भने घोषणा भइसकेको छैन।

अहिले नेपाली महिला तथा पुरुष टिम सेन्ट्रल जोन भलिबलका लागि ढाकामा छन्। नेपाली महिला टिमले मंगलबार उपाधिका लागि प्रतिस्पर्धा गर्दैछ भने पुरुष टिमले कांस्य पदकका लागि प्रतिस्पर्धा गर्दैछ।


प्रकाशित: Dec 28, 2021| 09:45 मंगलबार, पुस १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।