मंगलबार, असार ३०, २०८३

इङ्ल्याण्डको शुरुवाती अग्रता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-रुसमा जारी विश्वकप फूटबल अन्तर्गत आजको सेमिफाइनलमा इङ्ल्याण्डले क्रोएशियाविरूद्ध शुरुवाती अग्रता लिएको छ।

खेलको पाँचौं मिनेटमा नै ट्रिपियरको गोलले इङ्ल्याण्ड अग्रता लिएको हो । 

डिवक्सबाहिर फल भएपछि क्रोएशियाविरूद्ध इङ्ग्ल्याण्डले फ्री-कीक पाएको थियो। त्यही मौकाको ट्रिपियरले सही सदुपयोग गर्दै खेललार्इ १-० को अन्तरमा पुर्‍याए । 

यसअघिको सेमिमाइनलमा बेल्जियमलार्इ पराजित गर्दै फ्रान्सले फाइनल यात्रा तय गरेको छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।