मंगलबार, असार ३०, २०८३

पुरस्कार हस्तान्तरण समारोह

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाल सरकारबाट वर्षेनी प्रदान गरिदै आइरहेको राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार आज नाचघरमा हस्तान्तरण गरिएको छ।
 
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत दिइने पुरस्कारलाई प्रधानमन्त्री केपीशर्मा ओलीले हस्तान्तरण गरेका हुन्। 

असार २७ समर्पण समारोहमा थप महाकवि देवकोटा पुरस्कार, भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार र गोपाल प्रसाद रिमाल राष्ट्रिय पुरस्कार पनि अपर्ण गरिएको थियो। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।