मंगलबार, असार ३०, २०८३

दमक साहित्य कला महोत्सव

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- दमक साहित्य कला महोत्सव २०७५ आजबाट सुरु भएको छ । भाषिक कार्यशाला तथा साहित्य संगोष्ठी कार्यक्रमको प्रस्तूति सहित महोत्सव २ दिनसम्म चल्ने छ।

सुरभी कला केन्द्र दमकको सांगितिक प्रस्तूति रहनेछ भने कार्यक्रममा संगम गजल साँझ पनि हुने भएको छ। कार्यक्रममा नौ जना गजलकारहरूको गजल सुनिनुका साथै मुक्तक तथा रुवाई वाचन पनि रहने छ।
 
दुइनिसम्म चल्ने महोत्सवको संयोजन बिवस बलिभद्र कोइरालाले गरेको हुन्।
 
कार्यक्रमलाई दमक नगरपालिकाले सहयोग गरेको छ भने साहित्य कला संगमले आयोजना गरेको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।