बिहीबार, भदौ ४, २०८३

एमालेले गर्‍यो संसद् बैठक अवरुद्ध [LIVE]

प्रमुख प्रतिपक्षी दल एमालेले संसद् बैठक अवरुद्ध गरेको छ।
 |  मंगलबार, मंसिर २८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २८, २०७८

काठमाडौं– प्रमुख प्रतिपक्षी दल एमालेले संसद् बैठक अवरुद्ध गरेको छ। मंगलबार सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्ने बित्तिकै एमालेका सांसदहरूले आफ्नो कुर्सीबाट बैठक अवरुद्ध गरेका हुन्।

उनीहरूले संवैधानिक सर्वोच्चता कायम गर्न माग गदै नाराबाजी गरिरहेका छन्।

प्रकाशित: Dec 14, 2021| 14:11 मंगलबार, मंसिर २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...