सोमबार, कात्तिक ९, २०८३

सशस्त्र प्रहरी महानिरीक्षक खनाललाई पितृशोक 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं-सशस्त्र प्रहरी महानीरीक्षक शैलेन्द्र खनाललाई पितृशोक परेको छ।  लामो समय देखि मृगौला रोग पिडीत ७७ बर्षिय डा.टिकाराम शर्माको उपचारका क्रममा आज बिहाम काठमाडौंको ग्राण्डी अस्पतालमा निधन भएको हो।

पुर्व प्रसाशक समेत रहेका स्वर्गीय टिकाराम शर्माका दुई श्रीमती, तिन छोरा तथा एक छोरी छन।

शर्माको हिन्दु संस्कार अनुसार पशुपती आर्यधाटमा आजै अनत्यष्टी गरीएको छ।

शर्माको अनत्यष्टीमा गृहमन्त्री रामबहादर थापा परराष्टमन्त्री पदीप ज्ञवाली , पुर्व गृहमन्त्री  बिजय गच्छेदार लगायतले श्रद्धान्जली दिन आर्यघाट पुगेका थिए। शर्माका विभिन्न बिषयका करिब १ दर्जन पुस्तक प्रकाशित छन।


 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।