मंगलबार, असार ३०, २०८३

मदन पुरस्कार २०७४ का लागि ८ पुस्तक मनोनित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- २०७४ को मदन पुरस्कारको लागि ८ वटा पुस्तक मनोनित भएका छन्। छनोटमा परेका यी ८ पुस्तकमध्ये एउटाले मदन पुरस्कार-२०७४ प्राप्त गर्नेछ । गुठीलाई प्राप्त भएका २५३ पुस्तकबाट ८ ओटा छनोट गरिएको हो। 

मदनपुरस्कार गुठीबाट घोषणा गरिएका ‘श्रेष्ठ पुस्तक २०७४ को सूचि यसप्रकार छ 

कैरन- ध्रुव सत्य परियार 
नथिया- सरस्वती प्रतीक्षा  
पाठशाला- तीर्थ गुरुङ्ग 
भुइयाँ- यज्ञश 
यार- नयनराज पाण्डे 
योगमाया- नीलम कार्की ‘निहारिका’ 
लिम्बुनी गाउँ- राज माङलाक, 
हिमाली दर्शन-मोहन वैद्य किरण 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।