मंगलबार, असार ३०, २०८३

संसदीय सुनुवाइ समितिका सदस्यको घोषणा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- संसदीय सुनुवाइ समितिका सदस्यको औपचारिक घोषणा गरिएको छ। 

सर्वाधिक चासोको सुनुवाइ समितिमा रहने १२ सदस्यको नाम सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाबाट घोषणा गरेका छन् भने राष्ट्रिय सभाबाट समितिका सदस्यको नाम राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले यस अघि नै घोषणा सिफारिस गरिसकेका छन्।

यो समिति गठन नहुँदा प्रधानन्यायाधीश, सर्वोच्चका न्यायाधीश, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, न्यायपरिषद्का सदस्य र विभिन्न देशका लागि राजदूत नियुक्ति प्रभावित भएको थियो।

संसदीय सुनुवाइ समितिका सदस्यको नामावली

प्रतिनिधि सभाबाट

१. अमृता थापा (नेकपा)
२. निरूदेवी पाल (नेकपा)
३. पार्वत गुरूङ (नेकपा)
४. पूर्णकुमारी सुवेदी (नेकपा)
५. योगेश कुमार भट्टराई (नेकपा)
६. शिवकुमार मण्डल केबट (नेकपा)
७. सुरेन्द्र प्रसाद पाण्डे (नेकपा)
८. ज्ञानेन्द्र बहादुर कार्की (नेका)
९. भिमसेनदास प्रधान (नेका)
१०. पुष्पा भुसाल गौतम (नेका)
११. लक्ष्मणलाल कर्ण (राजपा)
१२. राजेन्द्रप्रसाद श्रेष्ठ (संघीय समाजवादी फोरम)

राष्ट्रिय सभाबाट

१. सुमन प्याकुरेल (नेकपा)
२. नन्दा चपाइँ (नेकपा)
३. जीतेन्द्र नारायण देव (नेका)

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।