मंगलबार, असार ३०, २०८३

डा केसीको मुद्दामाथि संसद्मा छलफल हुने 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौँ- डा. गोविन्द केसीको माग सम्बोधन गर्नका लागि दर्ता गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुने भएको छ ।

सोमबार बस्ने प्रतिनिधिसभाको बैठकमा गत शुक्रबार नेपाली कांग्रेसले दार्ता गराएको प्रस्तावमाथि छलफल हुन लागेको हो । 

सोमबारको बैठकमा डा केसीका विषयमा दर्ता गरिएको जरुरी सार्वजनिक महत्वको बारेमा छलफल हुने गरि कार्यसूची तय गरिएको संसदे् सचिवालयले जनाएको छ । दर्ता भएलगतै प्रस्तावमाथि छलफल नभएको भन्दै कांग्रेस शुक्रबार संसद् अवरुद्ध गरेको थियो । 

प्रस्तावमा यसअघिको अध्यादेश अनुसार विधेयक ल्याउन माग गरिएको छ । भने, डा. केसीको स्वास्थ्य अवस्था गम्भीर रहेको भन्दै उपचारको प्रबन्ध गरी जीवन रक्षाका लागि अपिल गरिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।