मंगलबार, असार ३०, २०८३

रोल्पा कला उत्सव सम्पन्न

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-‘रोल्पाको आँखामा राजधानी, राजधानीको आँखामा रोल्पा’ नारा राखेर उद्घाटन गरिएको रोल्पा कला उत्सब सम्पन्न भएको छ। 

स्थानीय कलासंस्कृतिको प्रवर्दन र कला मोफसलमा कलासाहित्यको उत्थान गर्ने मुख्य उद्देश्यका साथ उत्सव गरिएको थियो । 

सहरदेखि कविहरूको भव्य जमघट भएको थियो । रोल्पा जिल्लाको पोवाङमा भएको एकदिने साहित्य गोष्ठी, कला उत्सवमा राजधानीबाट कवि स्वप्निल स्मृति, कवि विना तामाङ, कवि नविन विभास आदि कवि थिए ।

मगर जातिको बसोबास रहेको पोवाङमा नेपाली कविता माथिको बहस र रोल्पामा एकमुष्ट कविताको स्वर गुन्जियो । 

कार्यक्रम सनछहारी साहित्य कला समाजले आयोजना गरेको थियो । भने सहयोगी सुनछहारी गाउपालिकाले गरेको थियो । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।