बुधबार, असोज २८, २०८३

कांग्रेस नेदरल्याण्ड जनसम्पर्क समितिमा गौतम

नेपाली कांग्रेस जनसम्पर्क समिति नेदरल्याण्डको अध्यक्षमा शालिक गौतम चयन भएका छन्।
 |  सोमबार, मंसिर २०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २०, २०७८

काठमाडौं– नेपाली कांग्रेस जनसम्पर्क समिति नेदरल्याण्डको अध्यक्षमा शालिक गौतम चयन भएका छन्। आइतबार सम्पन्न छैटौं अधिवेशनले गौतमको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो। 

अधिवेशनबाट उपाध्यक्षद्वयमा चन्द्र पौडेल र तेजेन्द्र केसी चयन भएका छन्। यस्तै महामन्त्रीद्वयमा जितेन्द्र श्रेष्ठ र शान्ति थोकर, कोषाध्यक्षमा राजु श्रेष्ठ, सहमहामन्त्रीमा विमा पौडेल चयन भएका छन्।

विष्णु बास्तोला, अमित कार्की, शिव रिजाल, दीपक आचार्य, पवन लामिछाने, सीता थापा, विष्णु पोखरेल, जय पुन, अनिमेश पुर्जा, गोविन्द चौधरी र मिन थापा सदस्य चुनिएका छन्।

पार्टीको क्रियाशील सदस्यता पाँच सय नपुगेका कारण महाधिवेशन प्रतिनिधि भने चयन हुन सकेनन्। अध्यक्ष गौतम महासमिति सदस्य बनेका छन्। 

प्रकाशित: Dec 06, 2021| 18:02 सोमबार, मंसिर २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...