बिहीबार, चैत १२, २०८२

स्वीडेन विरुद्ध इङल्याण्डको अग्रता दोब्बर 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं-जारी विश्वकपको क्वार्टरफाइनल खेलमा इङल्याण्डले स्वीडेनवरिुद्ध अग्रता दोब्बर बनाएको छ । खेलको ५८ औं मिनेटमा इङल्याण्डका डेले अलिले गोल गर्दै अग्रता दोब्बर बनाएका हुन । उनले जेसेस लिङ्गार्डको पासमा उत्कृष्ट गोल गरेका हुन्। 

खेलको ३० औं मिनेटमा ह्यारी मगुइरे गोल गर्दै इङल्याण्डलाई सुरुवाती अग्रता दिलाएका थिए। उनले एस्ले योङगको पासमा उत्कृष्ट हेडिङ गर्दै गोल गरेका थिए। यो गोलसँगै इङल्याण्डले स्वीडेन विरुद्ध २-० को अग्रता बनाएको छ। खेलको सुरुवाती समाय देखिनै इङल्याण्डले स्वीडेन विरुद्ध आक्रमक खेलेको छ। 

स्वीडेनले केहि गोल गर्ने अवसहरु पाए पनि गोल गर्न भने सकेको छैन। अहिलेसम्म स्वीडेन र इङल्यान्डको भेट २४ खेलमा भएको छ । जसमध्ये ८ खेलमा इङल्यान्डले जितेको छ भने ७ खेलमा स्वीडेनले बाजी मारेको छ । त्यस्तै, ९ खेल इङल्यान्ड र स्वीडेनले बराबरी खेलेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।