बिहीबार, चैत १२, २०८२

स्वीडेनविरूद्ध इङल्याण्डको अग्रता 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं-जारी विश्वकपको क्वार्टरफाइनल खेलमा इङल्याण्डले स्वीडेनविरूद्ध पहिलो हाफ मै अग्रता लिएको छ ।  

खेलको ३० औं मिनेटमा ह्यारी मगुइरेले गोल गर्दै इङल्याण्डलाई अग्रता दिलाएका हुन् । उनले एस्ले योङगको पासमा उत्कृष्ट हेडिङ गर्दै गोल गरेका हुन। 

यो गोलसँगै इङल्याण्डले १-० को अग्रता बनाएको छ । खेलको सुरुवाती समय देखिनै इङल्याण्डले स्वीडेन विरुद्ध आक्रमक खेल खेलिरहेको छ । पहिलो हाफमा इङल्याण्डले केहि अवसर सिर्जना गरेको थियो । तर, ति अवसरहरुको सदुपयोग भने गर्न सकेको थिएन्। 

अहिलेसम्म स्वीडेन र इङल्यान्डको भेट २४ खेलमा भएको छ । जसमध्ये ८ खेलमा इङल्यान्डले जितेको छ भने ७ खेलमा स्वीडेनले बाजी मारेको छ । त्यस्तै, ९ खेल इङल्यान्ड र स्वीडेनले बराबरी खेलेका छन् ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।