मंगलबार, असार ३०, २०८३

ब्राजिल २-१ ले पराजित : बेल्जियम सेमिफाइनल प्रवेश

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- बेल्जियमले ब्राजिललार्इ पराजित गर्दै जारी विश्वकपको सेमिफाइनलमा पुगेको छ । शुक्रबारको दोस्रो क्‍वाटरफाइनल खेलमा बेल्जियमले ब्राजिललार्इ २-१ ले पराजित गरेको छ ।

खेलको १३ औ मिनेटमा भएको आत्मघाती गोलले अग्रता लिएको बेल्जियमले ३१ औ मिनेटमा खेलको अग्रता दोब्बर बनाएको थियो । 

ब्राजिलका खेलाडीले गरेको हेडले पोस्टको दिशा लिएपछि ब्राजिल एक गोलले पछि परेको थियो । कर्नरबाट आएको बललाई क्लिएर गर्ने क्रममा फर्नाडिन्होले गरेको हेडले ब्राजिलको आफ्ने पोस्टको जाली चुमेको थियो । बेल्जियमका लागि दोश्रो गोल भने डिब्रुएनेले ३१ औ मिनेटमा गरे । 

बेल्जियमको अग्रता कम गराउन ब्राजिलले खेलको ७६ औ मिनेट पर्खनु पर्‍यो । रेनाटो अगोस्टाले ब्राजिलका लागि पहिलो गोल गरे । 
शुक्रबारको पहिलो क्‍वाटर फाइनलमा फ्रान्सले उरूग्वेलार्इ २-० ले पराजित गरेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।