मंगलबार, असार ३०, २०८३

ब्राजिल विरूद्ध बेल्जियमको अग्रता २-०

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- जारी विश्वकप फुटबलको दोस्रो क्‍वाटरफाइनल अन्तर्गत ब्राजिल र बेल्जियमबीचको पहिलो हाफमा बेल्जियमले अग्रता लिएको छ । खेलको १३ औ मिनेटमा भएको आत्मघाती गोलले अग्रता लिएको बेल्जियमले ३१ औ मिनेटमा खेलको अग्रता दोब्बर बनायो । 

ब्राजिलका खेलाडीले गरेको हेडले पोस्टको दिशा लिएपछि ब्राजिल एक गोलले पछि परेको थियो । कर्नरबाट आएको बललाई क्लिएर गर्ने क्रममा फर्नाडिन्होले गरेको हेडले ब्राजिलको आफ्ने पोस्टको जाली चुमेको हो।

बेल्जियमका लागि दोश्रो गोल भने डिब्रुएनेले ३१ औ मिनेटमा गरे । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।