जारी विश्वकपमा बेल्जियमले अग्रता दोब्बर बनाएको छ । १३ औ मिनेटमा आत्मघाती गोलबाट अग्रता लिएको बेल्जियमले खेलको ३१ औ मिनेटमा अग्रता दोब्बर बनाएको छ ।
बेल्जियमका लागि दोश्रो गोल डिब्रुएनेले गरेका हुन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४