मंगलबार, असार ३०, २०८३

पहिलो हाफमा उरुग्वेविरुद्ध फ्रान्सको १-० को अग्रता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- जारी विश्वकप फुटबलको पहिलो क्वार्टरफाइनलमा फ्रान्सले उरुग्वेविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ। खेलको ४० औं मिनेटमा फ्रान्सका लागि राफेल भरानले गोल गर्दै अग्रता दिलाएका हुन्। उनले एन्थोनी ग्रिजम्यानको फ्रि–किकमा हेडिङ गर्दै उत्कृष्ट गोल गरेका हुन।

उरुग्वेका एडिन्सन काभानी घाइते भएका कारण खेलमा उपस्थित छैनन् भने अर्को तर्फ, फ्रान्सका मिडफिल्डर ब्लेज माटुइडी पनि प्रतिबन्धका कारण खेलमा उपस्थित छैनन्। उरुग्वेकालागि काभानीको अनुपस्थिती ठूलो धक्का भएको छ। 

विश्वकपका दाबेदार मानिएका दुबै टोलीले शुरुवाती २० मिनेट सम्म एक अर्काबीच आक्रमक खेलेका छन्। तर, खेल को २० मिनेट पछि फ्रान्सले उरुग्वेलाई दबाबमा राखेको छ।

फ्रान्स प्रि–क्वार्टरफाइनलमा अर्जेन्टिनालाई ४-३ ले पारजित गर्दै क्वार्टरफाइनल प्रवेश गरेको थियो भने उरुग्वे प्रि–क्वाटरफाइनलमा पोर्चुगललाई २–१ ले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको थियो।

विश्वकपका दाबेदार मानिएका दुबै टोलीले शुरुवाती २० मिनेट सम्म एक अर्काबीच आक्रमक खेलेका थिए। तर, खेल को २० मिनेट पछि फ्रान्सले उरुग्वेलाई दबाबमा राखेको थियो।

उरुग्वेका एडिन्सन काभानी घाइते भएका कारण खेलमा उपस्थित नहुनु उरुग्वेलाई ठूलो धक्का भएको छ। प्हिलो हाफमा रेफ्रिले दुई पहेको कार्डको प्रयोग गरेका छन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।