बिहीबार, चैत १२, २०८२

फ्रान्स र उरुग्वेका कमजोरी के-के छन् ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- रुसमा जारी विश्वकपमा क्वार्टरफाइनल समिकरण पुरा भईसकेको छ। शिर्ष १६ मा केही खेल निकै नै प्रसिपर्धात्मक रहे। तिनै प्रतिस्पर्धात्मक खेलमा धेरै टोलीका कमजोरीहरु अचम्म लाग्दा थिए। अर्जेन्टिनाको कमजोर रक्षापंक्तिले केलियन बाप्पेले अवसर पाएका थिए। 

स्विट्जरल्याण्डले हेरिस सेफेरोभिकबाट गोलको अपेक्षा गरेका थिए तर त्यसो हुन सकेन र स्विट्जरल्याण्ड स्वीडेनसँग १-० ले पारजित भयो । त्यस्तै स्पेनको योजना अभाव रुसविरुद्ध घातक भयो।

यी सबै कमजोरीमा अर्को टोलीले गोल गरे र शिर्ष ८ मा स्थान बनाए । तर, ती टोली फ्रान्स र उरुग्वेले क्वाटरफाइनल खेलमा कस्तो कमजोरी बनाउने छन्।

फ्रान्सः डिफेन्स कमजोर

यो बास्तबमा फ्रान्सकालागी कमजोरी हुनु हुदैन कनिकी फ्रान्सका केलियन बाप्पे, एन्टोली ग्रिजम्यान, थोमस लेमर, पल पोग्वा र ओस्माने डेम्बलेसँग राम्रो आक्रमणकारी प्रतिभा छ । तर, प्रशिक्षक डिडिअर डेसच्याम्पको आफ्नो छनोटसँग केहि कमजोरी देखिएको छ। किनकी उनले रक्षत्मक मिडफिल्डर ब्लेइस मटुइडीलाई लेफ्ट विङेगरतिर र अधिक गतिशील खेलाडिको सट्टा ओलिभर जिरोउडको आवस्यक देखिन्छ। यो फ्रान्सका लागि यति चिन्ताजनक छ कि फ्रान्स क्वाटरफाइनलमा प्रतियोगिताकै उत्कृष्ट रक्षात्मक टोलीसँग भिड्दैछ। 

उरुग्वेः मिडफिल्डरमा कमजोर

उरुग्वेमा पनि केहि कमजोरी छ । जसले क्वाटरफाइनलमा घातक परिणाम ल्याउन सक्छ। पछिल्लो दशकमा उरुग्वेले उत्कृष्ट रक्षा र स्ट्राईकरमा जोड दिएको छ। जारी विश्वकपमा उरुग्वेले एक गोल मात्र खाएकोछ । फरवाडमा लुइस स्वरेज र एडिन्सन काभानी निकैनै जमेका छन् । तर, उरुग्वेको समस्या त्यसको मिडफिल्डरमा छ।

मिडफिल्डरमा लुकास टोरेरा, माथिस भेकिनो र नाहिटन नान्डेज खेली रहेका छन्। लुकासले पोर्चुगल विरुद्ध राम्रै खेलेका थिए। तर, उरुग्वे मिडफिल्डरमा पनि रचनात्मक प्रदर्शन गर्न सक्छ। किनकी लुकास, भेकिनो र नान्डेजले प्रति खेलमा १.४ प्रतिशस मुख्य पासका कञ्जुसाई गरेका छन्। त्यसैले उरुग्वेको मिडफिल्डरमा रचनात्मकताको एक मुद्दा हुन सक्छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।