बिहीबार, चैत १२, २०८२

काभानी फ्रान्ससँगको खेल गुमाउन सक्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- जारी विश्वकपमा राम्रो प्रदर्शन गरेको उरुग्वेलाई विश्वकपको दाबेदारको रुपमा हेरिन थालेको छ।  समूहको विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको उरुग्वे शीर्ष १६ मा पोर्चुगललाई २-१ ले पराजित गरेको थियो।

पोर्चुगलसँगको खेलमा उरुग्वेकालागि दुबै गोल गरेका इडिसन काभानीलाई चोट लागेपछि खेलको ७४ औं मिनेटमा मैदान बाहिरिएका थिए।

सोहि चोटका कारण उनी फ्रान्ससँगको खेल गुमाउन सक्ने अनुमान गरिएको छ। उनी चोटका कारण मैदान प्रवेश नगरे फ्रान्ससँगको क्वाटरफाइनल खेलमा उरुग्वेलाई ठुलो झट्का लाग्न सक्ने छ।

पेरिस सेन्ट जर्मेनका स्टाइकर काभानीले शुक्रबारको खेलका लागि तीन दिने प्रशिक्षणमा समेत सहभागी भएका छन् । तरपनि उनी पुर्ण रुपमा चोटमुक्त नभएकाले फ्रान्ससँगको खेल गुमाउन सक्ने एनबिसि स्पोर्टस्ले जनाएको छ।
 
३१ बर्षिया काभानी जारी विश्वकपमा ३ गोल गर्दै उरुग्वेकालागि शिर्ष गोलकर्ता बनेका छन्। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।