मंगलबार, असार ३०, २०८३

एकल कवितामा यशोदा अधिकारी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- सांस्कृतिक संस्थानद्धारा मासिक रूपमा आयोजित एकल कविता वाचन कार्यक्रम राष्ट्रिय नाचघरमा आज (बिहीबार) सम्पन्न भएको छ।

प्रत्येक महिनाको तेस्रो बिहिबार हुने स्रष्टा र सिर्जनामा कवि यशोदा अधिकारीको कविताहरू गुन्जिए।
 
उनले वर्तमान समाजको विसंगति र विकृतिमाथि चोटिलो प्रहार कवितामार्फत गरेकी थिइन्। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।