मंगलबार, असार ३०, २०८३

युएईमा स्रष्टा भेटघाट कार्यक्रम हुने 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- 'शब्दको खेती अक्षरको रंग युगान्तकारी हाम्रो आवाज' मूल नाराका साथ युएईमा स्रष्टा भेटघाट कार्यक्रम हुने भएको छ । 

युएईमा हरेक दुई दुई महिनामा स्रष्टा भेटघाटका साथै सिर्जनावाचन डबली कार्यक्रम हुने भएको छ ।  हुने भएको छ । युएईमा हुने यो कार्यक्रमको १३ औं श्रृंखला हो । 

युएईको शारजाहमा सञ्चालन हुने कार्यक्रममा चर्चित साहित्यकारलाई सहभागि गराइने गरिएको छ । कार्यक्रममा गीतकार/मुक्तककार विष्णबाबु देवकोटा र मुक्तककार/संगीतकार बादल घिमिरेको सहभागिता रहनेछ । 

कवि विवेक दुलाल क्षेत्रीको कविता संग्रह 'हिम आइमाईहरू'को लोकार्पण हुने भएको छ । कार्यक्रम २० जुलाई २०१८ शुक्रबार हुने भएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।