मंगलबार, असार ३०, २०८३

एसियाडमा भाग लिने खेलाडीलार्ई ट्रयाकसुट बितरण

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- इन्डोनेसियामा हुने १८ एसियाडमा भाग लिने १० खेलाडी र अफिसियललाई ट्रयाकसुट वितरण गरिएको छ । बुधवार काठमाडौमा आयोजित एक कार्यक्रममा उनीहरुलाई नेपाल उसु संघका पदाधिकारीले ट्रयाकसुट वितरण गरेका हुन् ।

कार्यक्रममा नेपाल उसु संघका  कार्यवाहक अध्यक्ष वीरबहादुर  लामा, सचिव लाक्पा छिरिङ लामा र सल्लहाकार  गोबिन्द पराजुलीलगायतका पदाधिकारीले खेलाडी तथा अफिसियललाई ट्रयाकसुट हस्तान्तरण गरे । उनीहरुले खेलाडीलाई गतिलो  प्रदर्शनका लागि शुभकामना समेत दिएका थिए ।  
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।