शनिबार, जेठ २, २०८३

कोभिड अपडेट : ३१७ संक्रमित थपिए, ६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ३१७ जना कोरोनाा भाइरसका संक्रमित थपिएका छन्। १२ हजार ६५३ जनाको पीसीआर तथा एन्टिजेन परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।
 |  बिहीबार, कात्तिक २५, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २५, २०७८

National life

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ३१७ जना कोरोनाा भाइरसका संक्रमित थपिएका छन्। १२ हजार ६५३ जनाको पीसीआर तथा एन्टिजेन परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

सोही अवधिमा २७९ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने ६ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ५३५ छ।

पछिल्लो २४ घण्टामा ४ हजार ५१६ जनाले कोभिडविरुद्धको खोप लगाएका छन्। 

प्रकाशित: Nov 11, 2021| 16:52 बिहीबार, कात्तिक २५, २०७८
प्रतिक्रिया दिनुहोस्