आइतबार, जेठ १७, २०८३

प्रदेश १ का मुख्यमन्त्री राईसहित ६ मन्त्रीले लिए शपथ

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईसहित पाँच मन्त्री र एक राज्यमन्त्रीले शपथ ग्रहण गरेका छन्।
 |  मंगलबार, कात्तिक १६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १६, २०७८

विराटनगर- प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईसहित पाँच मन्त्री र एक राज्यमन्त्रीले शपथ ग्रहण गरेका छन्।

National life

नवनियुक्त मन्त्रीहरू आन्तरिक तथा मामिलामा केदार कार्की, भौतिक पूर्वाधारमा हिमाल कार्की, आर्थिक मामिला तथा योजनामा ईन्द्र आङ्वो, सामाजिक विकास मन्त्रीमा जयराम यादव, सामाजिक विकास राज्यमन्त्रीमा विष्णु तुम्वाहाम्फेले  पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन्।

नवनियुक्त मुख्यमन्त्री राई नेकपा एकीकृत समाजवादी, मन्त्रीहरू आन्तरिक र भौतिक पूर्वाधार कांग्रेस, आर्थिक मामिला माओवादी केन्द्र, सामाजिक विकास जसपा र सामाजिक विकास राज्य संयुक्त लोकतान्त्रिकका रहेका छन्। 

एमालेका भीमप्रसाद आचार्यले सोमबार मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए। प्रदेश सरकारमा आर्थिक मामिला मन्त्री आङ्वोबाहेक अन्य सबै नयाँ अनुहार हुन्।


प्रकाशित: Nov 02, 2021| 16:41 मंगलबार, कात्तिक १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।