मंगलबार, असार ३०, २०८३

ब्राजिल र मेक्सिकोबीचको खेल पहिलो हाफमा गोलरहित बराबरी 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-पाँच पटकको विश्वविजेता ब्राजिल र मेक्सिकोबीचको खेल पहिलो हाफ गोल रहित बराबरीमा सकिएको छ । 

शुरुवाती खेल देखिनै दुबै टोलीले आक्रमक रुपमा खेल प्रस्तुत गरे पनि गोल भने गर्न सकेनन् । ब्राजिलले पहिलो हाफका दौरान केहि अबसर जुराएका थिए । तर, मेक्सिकोका गोलरक्षक गुल्लेर्मो ओचवालृ उत्कृष्ट बचाउ गर्दा, अन्ये खेलाडीले पनि उत्तिकै राम्रो डिफेन्स गरे । 

पहिलो हाफमा रेफ्रिले दुई पहेलो कार्डको प्रयोग गरेका छन् । उनले मेक्सिकोका खेलाडी अल्भारेज विरुद्ध ४० औं मिनेटमा पहेलो कार्ड प्रयोग गरेका थिए भने दोस्रो पहेलो कार्ड ब्राजिलका फिलिपे लुईस विरुद्ध प्रयोग गरेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।