बुधबार, चैत ११, २०८२

ब्राजिल र मेक्सिको गोलरहित बराबरीमा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं–पाँच पटकको विश्वविजेता ब्राजिल र मेक्सिकोबीचको खेल शुरु भएको छ । 

खेल शुरु भएको ४० मिनेट बितिसक्दा सम्म दुबै टोलीबाट कुनै गोल हुन सकेको छैन । दूबै टोली शुरुवात देखिनै आक्रमक खेल खेलिरहेका छन् । मेक्सिकोको काउन्टर एट्याक उसको सबै भन्दा बलियो पक्ष हो ।

मेक्सिकोका लागी जेभियर हर्नान्डेज (चिचारितो), हिर्भिङ लुजानो र कार्लाेस भेलाले जुनसुकै बेला पनि खेललाई परिवर्तन गर्न सक्ने क्षमता राख्ने खेलाडी हुन। 

त्यस्तै गोलरक्षक गुल्लेर्मो ओचवाको उच्च प्रदर्शनले ब्राजिललाई टाउको दुखाई बनेका छन् । उनले उत्कृष्ट बचाउ गरी रहेका छन् । हरेक पोजिसनमा उत्तिकै अब्बल खेलाडी रहेको ब्राजिलको मुख्य आकर्षणको रुपमा ब्राजिली युवा स्टार नेयमार रहेका छन् । 

तर, नेयमारले भने अपेक्षा अनुसारको खेल्न सकिरहेका छैनन् । मुख्य गरी नेयमारको प्रेरणामा रहेको ब्राजिली टिममा यसपटक फिलिपे कौटिन्होले गज्जवको प्रदर्शन गरिरहेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।