काठमाडौं-विश्वकप फुटबल २०१८ अन्र्तगत सोमबारबको प्रि–क्वाटरफाईनलको पाँचौ खेलमा ब्राजिल र मेक्सिको भिड्दैछन् । हामीले नेपाल समयको फेसबुक पेजबाट पाँचौं पटकको विश्वविजेता ब्राजिल र मेक्सिकोबीचको खेलमा को शक्तिशाली होला भनेर पोलिङ गरेका थियौं ।
आइतबार साँझबाट खुला गरिएको पोलिङको साँझ साढे सात बजेसम्मको नतिजा अनुसार ब्राजिल शक्तिशाली देखिएको छ ।
पोलिङको नतिजामा ब्राजिल केहि प्रतिशतले अग्रपंतिमा छ । पछिल्लो नजिा अनुसार ब्राजिलको पक्षमा ५६ र मेक्सिकोको पक्षमा ४४ प्रतिशत मत खसेको छ ।
हेरौं नेपाल समयका पाठक तथा दर्शकले गरेको अनुमान कस्तो हुन्छ ?
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४