मंगलबार, असार ३०, २०८३

स्पेनिस खेलाडी इनिष्टाले लिए सन्यास

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- स्पेनिस खेलाडी आन्द्रेस इनिष्टाले राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । 

विश्वकप फुटबलको प्रि–क्वाटरफाइनलमा नै स्पेन पराजित भएसंगै मिडफिल्डर इनिष्टाले राष्ट्रिय फुटबल टिमबाट सन्यासको घोषणा गरेका हुन् । आइतबार राती भएको खेलमा आयोजक रुससंग ट्राइबे्रकरमा ४–३ गोल अन्तरले पराजित भएको थियो । 

सन् २०१० मा विश्वकप  र २०१२ को युरोकप जित्दा इनिस्टाको प्रदर्शन महत्वपुर्ण रहेको थियो । स्पेनका लागि १ सय ३० खेल खेलेका उनले १३ अन्तर्राष्ट्रिय गोल समेत गरेका छन् । 

३४ बर्षिय इनिष्टाले बार्सिलोनाबाट यसअघि नै सन्यास लिइसकेका छन । त्यसपछि उनले राष्ट्रिय टिमबाट अन्तिमपटक विश्वकप खेलेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।