मंगलबार, असार ३०, २०८३

तस्बिरमा क्रोएसिया र डेनमार्कको खेल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-जारी विश्वकप २०१८ अन्तर्गत आइतबारको दोस्रो  प्रिक्वाटरफाइनलमा क्रोएसिया र डेनमार्कको खेल निक्कै रोमाञ्चक बन्यो ।

खेलको पहिलो मिनेटमा अग्रता लिएको डेनमार्कका लागी तीन मिनेटपछि चौथो मिनेटमै क्रोएसियाले जवाफी गोल फर्कायो । त्यसपछिको खेल बराबरीमै सकियो ।

हेर्नुहोस खेलका तस्बिर :








 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।