बिहीबार, भदौ ४, २०८३

जब नदीमा बग्दै आइरहेको शव देखे स्थानीयले...

कैलालीको कान्द्रा नदीमा बग्दै गरेको पुरूषको शव फेला परेको छ।
 |  बिहीबार, साउन २१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २१, २०७८

धनगढी- कैलालीको कान्द्रा नदीमा बग्दै गरेको पुरूषको शव फेला परेको छ।

जिल्लाको भजनी नगरपालिका वडा नम्बर ३ स्थित कान्द्रा नदीमा अन्दाजी ४० वर्षको पुरुषको शव भेटिएको प्रत्यक्षदर्शी एवं भजनीका संचारकर्मी जय बुढाले बताए। उनले मृतकको पहिचान हुन नसकेको बताएका छन्।

स्थानीयले नदीमा शव बग्दै गरेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालय भजनीको टोली पुगिसकेको छ।

प्रकाशित: Aug 05, 2021| 10:32 बिहीबार, साउन २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।