मंगलबार, असार ३०, २०८३

रुस र स्पेनबीचको अतिरक्त समयको हाफमा कुनै गोल भएन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- विश्वकप फुटबलअन्तर्गत प्रिक्वाटरफाइनलमा स्पेन र रुसबीचको निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि थप गरिएको समयको हाफमा पनि कुनै गोल हुन सकेन । 

निर्धारित खेल बराबरीमा रोकिएपछि खेलमा ३० मिनेट समय थप गरिएको हो। 

शुरुवाती अग्रता लिएको स्पेनले अग्रता जोगाउन नसक्दा  खेल बराबरीमा सकिएको थियो। खेलको १२ औं मिनेटमा रुसका इग्नासेभिचले आत्मघाती गोल गर्दा स्पेनले १-० को अग्रता लिएको थिए। 

तर, ४१ औं मिनेटमा स्पेनका जेरार्ड क्युकले ह्याण्ड गरेपछि रुसले पेनाल्टि पाएको थियो। पेनाल्टिको सदुपयोग गर्दै रुसका अर्टेन ज्युवाले गोल गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।