शुक्रबार, असोज २, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • रुस र स्पेनबीचको ९० मिनेटको खेल १-१ को बराबरी, खेलमा ३० मिनेट थप

रुस र स्पेनबीचको ९० मिनेटको खेल १-१ को बराबरी, खेलमा ३० मिनेट थप

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- विश्वकप फुटबलअन्तर्गत प्रिक्वाटरफाइनलमा स्पेन र रुसबीचको निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा रोकिएको छ। बराबरीमा रोकिए पछि खेलमा ३० मिनेट समय थप गिएको छ। 

सुरुवाती अग्रता लिएको स्पेनले अग्रता जोगायउन नसक्दा  खेल बराबरीमा सकिएको हो। खेलको १२ औ मिनेटमा रुसका इग्नासेभिचले आत्मघाती गोल गर्दा स्पेनले १-० को अग्रता लिएको थिए। तर, ४१ औं मिनेटमा स्पेनका जेरार्ड क्युकले ह्याण्ड गरेपछि रुसले पेनाल्टि पाएको थियो। पेनाल्टिको सदुपयोग गर्दै रुसका अर्टेन ज्युवाले गोल गरे।

सुरुवाती समयदेखि नै स्पेनले आक्रमक खेल खेलेको थियो । तर, अहिले सम्म एक गोल बाहेक अन्ये गोल गर्न सकेको छैन ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।